Logo
११ बैशाख २०८१, मंगलबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजियटा र एनसेलबाट कर असुल गराउन सर्वोच्चको आदेश

काठमाडौँ : एनसेलको पुँजीगत लाभकर रहेको एनसेल र आजियटाबाट असुल गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले एनसेल र यससँग जोडिएका कम्पनीको रिट निवेदन खारेज गरेको हो।

सर्वोच्चले पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले दिएको निवेदनमा मात्र रिट जारी गरेको हो। अर्को रिट निवेदक भावेश गौतमको रिट निवेदनसमेत खारेज भएको छ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्