Logo
१३ बैशाख २०८१, बिहीबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमकाे १५ औं वार्षिकोत्सव :मंगलवार सबै कार्यालय बन्द रहने

काठमाडौं : सरकारी स्वामित्वकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम मंगलवार आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव मनाउँदै छ ।

जसका कारण मंगलवार (माघ २२ गते) टेलिकमका देशभरका सम्पूर्ण कार्यालयहरु बन्द रहेनछन् । टेलिकमले एक सूचना जारी गरेर मंगलवार आफ्ना सबै कार्यालय बन्द रहने जनाएको छ ।

कार्यालय बन्द रहे पनि रिचार्ज कार्ड, एमपीओएस रिचार्ज सेवा, सिम तथा एसओएपी एक्स-एमएल बिक्री सम्बन्धी कार्यहरु भने यथावत अवस्थामा चालू रहेन टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्