Logo
१३ बैशाख २०८१, बिहीबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठ्याक्कै महिलाको स्तन आकारको फल, खान पनि उत्तिकै स्वादिलो

संसारमा विभिन्न किसिमका फलफूल पाइन्छ । जुन विभिन्न स्वाद र आकारमा पाइन्छन् । तर, भियतनाममा भने अनौठो खालको फल पाइन्छ जो ठ्याक्कै महिलाको स्तन आकारको ।

भियतनाममा यो फल निकै लोकप्रिय मानिन्छ । मिल्क मेलन नामको यो फल निकै आकर्षक देखिन्छ साथै खान पनि उत्तिकै स्वादिलो । सो फल चाँडै चिनियाँ बजारमा आउने चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्