Logo
१३ बैशाख २०८१, बिहीबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा कसरी पास गर्ने ? राशी अनुसार कुन बिषयको तयारी गर्दा मिल्छ सफलता (भिडियो)

लोक सेवा परीक्षा कसरि पास गर्ने ? राशी अनुसार कुन बिषयको तयारी गर्दा सजिल्लै सफलता मिल्छ ? बिद्या सबैको लागि चाईन्छ बिद्या,बुद्दि मान-सम्मान सबैको इक्ष्य चाहानाको बिषय पनि हो । बिद्या कसरि प्राप्त हुन्छ त ? बिद्या प्राप्ति गर्ने के के विधि विधानहरु छन् ?

कसरि बिद्या प्राप्ति गरेर सरकारी जागिरको लागि नेपाल सरकारको लोक सेवा आयोगमा कसरी नाम निकाल्न सकिन्छा ? बरिष्ठ वास्तुबिद तथा ज्योतिष डा. उत्तम उपाध्याय न्यौपाने बाट जानुहोस बहुउपयोगी जानकारी ।

ज्याेतिष ज्ञान, राशीफल, वास्तु, जीवन शान्तिका सुत्रहरु, धार्मिक ज्ञान सम्बन्धि सम्पुर्ण जानकारिको लागी Lochan Tv Subscribe गर्नुहोला । तपांइको अमुल्य सल्लाह, सुझाब र प्रतिक्रिया पनि राखीदिनु होला धन्यबाद ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्