Logo
८ बैशाख २०८१, शनिबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी विकास बैंकले गर्यो नयाँ शाखा विस्तार

काठमाडों : गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीेमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले गरेका हुन् ।

उनले बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रर्वदनमा टेवा पु¥याउन आग्रह गर्दै बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्