Logo
१३ बैशाख २०८१, बिहीबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार थापाका पितालाई श्रद्धाञ्जलि दिन पूर्वमन्त्री पोखरेल आर्यघाटमा

काठमाडौँ  :  राष्ट्रिय समाचार समितिका पूर्वसल्लाहकार बलराम थापालाई पितृ शोक परेको छ । पत्रकार थापाका बुबा दोलखाको गौरीशङ्कर गाउँपालिका-८ निवासी डबलबहादुर थापाको ८२ वर्षको उमेरमा आज निधन भएको हो ।

स्व. थापालाई लामो समयदेखि दमको समस्या थियो । पशुपति आर्यघाटमा उनको आझै अन्तिम संस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जलि व्यक्त गर्न नेकपाका नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रेस सङ्गठनका नेता र पत्रकार पशुपति आर्यघाट पुग्नुभएको थियो ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्