Logo
८ बैशाख २०८१, शनिबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूजापाठ गर्न पुर्व यूवराज पारस शाह पुगे पाटन, मेयरको स्वागत (तस्बिरहरु)

काठमाण्डौ : पूर्वयुवराज पारस शाहले सोमबार पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिरको दर्शन तथा पूजा गरेका छन् । मन्दिरमा पूजाआजापछि उनले गोल्डेन टेम्पल भनिने हिरण्यवर्ण महाबिहारमा समेत पूजा तथा दर्शन गरेका थिए ।

पाटन पुगेका पूर्वराजा शाहलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि स्वागत गरेका थिए ।

हेर्नुस् केही तस्बिरहरु :

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्