Logo
January 24, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिउँ र असिनाको असर : कहिँ पर्यटकको चहलपहल, कतै जनजीवन प्रभावित (फोटोफिचर)

काठमाडौँ : पछिल्लो २ दिनदेखि मौसममा आएको परिर्वतनका कारण कहिँ पर्यटकको चहलपहल बढेको छ भने कतै जनजीवन प्रभावित बनेको छ ।

दोलखाको खरिढंगास्थित शिवपोखरी आसपासमा बुधबार परेको हिउँ । तस्बिरः प्रभु जिरेल,चरिकोट
बैतडीको गुरुखोला क्षेत्रमा बुधबार परेको असिना । तस्बिर : विनोद सिंह विष्ट, बैतडी,
बैतडीको गुरुखोला क्षेत्रमा बुधबार परेको असिना । तस्बिर : विनोद सिंह विष्ट, बैतडी
सिन्धुपाल्चोकको हेलम्बु-७ मा बुधबार हिउँ परेका कारण जनजीवन प्रभावित । तस्बिरः देवराज सुवेदी, सिन्धुपाल्चोक
पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने रुम गाउँ । यो गाउँ ढुङगा (स्लेट) खानी, कृषि उत्पादन,जडिबुटी र बन्यजन्तुका कारण म्याग्दीमा प्रख्यात छ ।
तस्वीर : धु्रबसागर शर्मा,गलेश्वर,म्याग्दी
काठमाडौँको चन्द्रागिरिमा बुधबार साँझ हिउँ खेल्न पुगेका आन्तरिक पर्यटकको भिड । तस्वीर : नारायण ढुङगाना
काठमाडौँको चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको मन्दिरसँगै देखिइएको दृश्य र आन्तरिक पर्यटकको चहलपहल । तस्वीर : नारायण ढुङगाना

प्रकाशित मिति: १० माघ २०७५, बिहीबार ११:४९

प्रतिक्रिया दिनुहोस्