Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

को हुन् गजेन्द्रनारायण सिंह, “गज्जुबाबू” भन्दा किन उठ्थ्यो रिस (हेर्नुस् भिडियो)

काठमाडौं : मधेशी आन्दोलनको प्रणेता तथा मसिहा स्वर्गीय गजेन्द्र नारायण सिंंहको आज १७ औं पुण्यतिथि मनाइदैछ । बिहिबार बिभिन्न कार्यक्रम गरि देशभर गजेन्द्र नारायण सिंहको सम्झाना गरिएको छ । राजपा नेता राजेन्द्र महतो, नेतृ चन्दा चौधरीले सिंहको शालिकमा माल्र्यापण गरिएको तस्विर सार्वजनिक गरेका छन् ।

यता, काठमाण्डौमा भने गजेन्द्र नारायण स्मृती प्रतिष्ठानले गान्धी, गजेन्द्र र समतावादी आन्दोलन विषय अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादव, दमननाथ ढुंगाना लगायतका वक्ताहरुले स्वर्गीय गजेन्द्र नारायण सिंह समेत महात्मा गान्धी र समतावादी आन्दोलनबारे चर्चा हुने प्रतिष्ठानका अध्यक्ष अपन झाले बताए ।

सिंहबारे राजपा अध्यक्ष अनिलकुमार झाको विचार जस्ताको त्यस्तै : 

सिंहबारे राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्णको विचार जस्ताको त्यस्तै :


 

प्रतिक्रिया दिनुहोस्