Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैज्ञानिकले पत्ता लगाए अनौंठो तथ्य : पहिलो यौनसम्पर्क कहिले र कत्तिसम्म गर्ने ?

मानव जीवनका लागि यौनसम्पर्क अत्ति आवश्यक भएको छ । नेपाली समाजमा आज पनि यौनका बारेमा खुलेर बोल्न कोही चाँहदैंनन । मान्छेको जिन्दगीको महत्वपुर्ण कुरामध्ये यौनसम्पर्क पनि अग्र पंक्तिमा नैं आउँछ ।

मानवीय जीवनमा कहिले यौन कहिले टाढा हुन नसक्ने धेरैंको दावा रहेको छ । भन्निछ, मान्छेको हरेक क्रियाकलापको पछाडि कहीँ न कहीँ यौंनको भूमिका हुन्छ ।

यसबाट पनि यौनसम्पर्कको महत्व तथा आवश्यक्ता प्रष्ट हुन्छ । यसरी यौंनको अहम् महत्व हुँदाहुँदै पनि यौंनको बारेमा कति कुराहरू अझै पनि गौण रहेका छन्, सामान्य मानिसहरू यौंनको बारेमा अझै पनि अनविज्ञ रहेका छन् ।

कतिसम्म भने पहिलो यौंनसम्पर्क कति उमेरमा वा कहिले गर्ने भन्ने कुरा पनि धेरैलाई थाहा छैन । साँच्चै भन्ने हो भने त वैज्ञानिकहरूले पनि ठोकुवा गरेर पहिलो यौनसम्पर्क कति उमेरमा गर्ने भनेर भन्न सकेका छैनन् ।

तर हालै फ्रान्समा भएको एक वैज्ञानिक अध्ययनले पहिलो यौनसम्पर्क गर्ने उपयुक्त उमेर पत्ता लगाएको छ । मेडिकल साइन्सका विद्यार्थीहरू सम्मिलित सो अध्ययनले १९ देखि २१ वर्षको बीचमा यौनसम्पर्क गर्दा निकै फाइदा हुने निष्कर्ष निकालेको छ ।

यस उमेरमा युवायुवती यौंनसम्पर्कको लागि शारीरिक तथा मानसिक रूपमा तयार भइसक्ने बताइएको छ । अध्ययनकर्ताहरूको सुझाव छ कि पहिलो पटक यौनसम्पर्क गर्दा आफूले मनै पराएको मान्छेसँग उचित वातावरण मिलेपछि मात्र गर्न सुझाव दिएका छन् ।

पहिलो सम्बन्ध हतारमा गर्दा त्यसको नकारात्मक असर जीवनभर पर्ने बताइएको छ । एजेन्सी

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्