Logo
१५ चैत्र २०८०, बिहीबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगञ्ज गाँउपालिकाका अध्यक्ष मेहतालाई पत्नी शोक

काठमाण्डौ : प्रदेश नम्बर १ स्थित सुनसरीको देवानगञ्ज गाँउपालिकाका अध्यक्ष लाली प्रसाद मेहतालाई पत्नी शोक परेको छ । मेहताकी पत्नी सन्झादेबी मेहताको आइतबार बिहान निधन भएको हो । हिन्दु पराम्पारिक रितिरिवाज अनुसार मेहताको अन्तयेष्टी गरिएको छ ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्