Logo
११ बैशाख २०८१, मंगलबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले आफूलाई मात्रै नभई ३ करोड नेपालीलाई धोका दिए : डा. केसी

काठमाडौं : आमरण अनसनरत डा. गोविन्द केसीले सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले आफूलाई मात्रै नभई ३ करोड नेपालीलाई धोका दिएको दाबी उनको दाबी रहेको छ । सरकारले आफुसँग गरेको सम्झौता कार्यान्वयन गरे तुरुन्तै अनसन तोड्ने उनले बताए ।

आइतबार त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षबाट वार्डमा सरे लगत्तै केहि सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर केसीले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री ओलीले बेइमानी गरेको बताए ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्