Logo
७ बैशाख २०८१, शुक्रबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवामा शैक्षिण प्रमाणपत्रबारे अब थप व्यवस्था, नायब सुब्बाको परीक्षा मिति सर्यो

काठमाडौं : प्रत्येक बुधवार झै आज पनि लोकसेवा आयोगले विभिन्न सूचना प्रकाशन गरेको छ । आयोगले बुधबारको गोरखापत्र दैनिकमा विभिन्न विज्ञापन, सेवा समूह तथा पदको लिखीत परीक्षाको भवन तोकिएको बारे सूचना निकालेको छ ।

यसैगरी आगामी फागुन १८ गतेको लागि तोकिएको नायव सुब्बा पदको प्रथम पत्र (सामान्य ज्ञान र बौद्धिक परीक्षण) को परीक्षा मिति फागुन २५ गतेको लागि सारिएको पनि सूचनामा उल्लेख छ । यस्तै शैक्षिण प्रमाणपत्रबारे पनि केही थप व्यवस्था गरिएकोबारे सूचनामा उल्लेख छ ।

हेर्नुस् सुचना : 

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्