Logo
१५ चैत्र २०८०, बिहीबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष गान्धीद्वारा भारतीय कांग्रेसनिकट महिला संघको महासचिवमा तेस्रोलिंगी अप्सरा नियुक्त

काठमाडौं : भारतीय कांग्रेस निकट अखिल भारत महिला कांग्रेसको महासचिवमा पहिलो तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी छन् । रेड्डीलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले महासचिव पदमा नियुक्त गरेका हुन् ।

कांग्रेस प्रवेश गरेपछि रेड्डीले भनिन्, ‘म भाजपाको तानाशाहीविरुद्ध अभियान चलाउने छु’। महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिंगी हुन् ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्