Logo
१३ बैशाख २०८१, बिहीबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाले नेपाललाई दिए ६२ रनको विजयी लक्ष्य, राना एक्लैले लिईन् ४ विकेट

काठमाडौं : थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ६२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो । नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् ।

पहिलो खेलमा चीनलाई हराएको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्