Logo
१३ बैशाख २०८१, बिहीबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोवाइल पड्किँदा विराटनगरमा ७ वर्षीय बालकको मृत्यु, आमा घाइते

विराटनगर : प्रदेश नम्बर १ स्थित राजधानी विराटनगरमा मोवाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान विराटनगरको रानी स्थित घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अम्रित मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा उनकी आमा राधिका मण्डल घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्