Logo
७ बैशाख २०८१, शुक्रबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रतिवेदन नआएसम्म मलेसियाले कामदार आपूर्ति नगर्ने

काठमाडौं : मलेसियाले विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको छ । उक्त समस्या समाधान हुन दुई महिना समय लाग्ने बताएको छ ।

विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति सुरु हुने मानव संशाधन राज्यमन्त्री महफुज ओमारले बताएको द सन डेलीले लेखेको छ ।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्