Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको बायोपिक फिल्मको पहलो पोस्टर रिलीज, मोदी लुकमा यस्तो देखिए विवेक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा अधाररित बायोपिक फिल्मको फर्स्ट लुक पोस्टर रिलीज गरिएको छ । उक्त फिल्मको निर्देशन ओमंग कुमार गर्दैछन् ।

अभिनेता विवेक ओबेरॉय नरेन्द्र दामोदर दास मोदीको लुकमा देखिएका छन् । पोस्टरमा देखिए अनुसार ओबेरॉयलाई मोदीको लुकमा निकै म्याच गरिएको छ ।

पोस्टरको ब्यागराण्डमा भने राष्ट्रिय ध्वज फहरिदै गरिएको सिन राखिएको छ । फिल्मको पंचलाइनमा देशभक्ति नै मेरो शक्ति भनिएको छ । नेपाली सहित २३ ओटा भाषामा उक्त पंचलाइन सहितको पोस्टर लन्च गरिएको छ ।

२०१९ मा हुन लागेको लोकसभा निर्वाचन अगावै यो फिल्म रिलिज गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्