Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोग अनामनगरले जारी गरेको हेर्नुहोस् सूचनाहरु

काठमाडौं : लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले विभिन्न विज्ञापनको लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

अन्तर्वार्ता दिन जाँदा पासपोर्ट साइजको फोटो २ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र, अन्य आवश्यक कागजातसहित उपस्थित हुन आयोगले सूचित गरेको छ । यस्तै आयोगले सिफारिस सम्बन्धी सूचना पनि निकालेको छ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्