Logo
८ बैशाख २०८१, शनिबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिखितमा उत्तीर्ण यी उम्मेदवारलाई विद्युत प्राधिकरणले अन्तरवार्तामा बोलायो

काठमाडौं : विभिन्न पदहरुमा स्थायी पदपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणले खुलाएको विज्ञापन अन्तर्गत लिखित परीक्षामा सहभागि उम्मेदवारको नतिजा प्रकाशित भएको छ ।

प्राधिकरणले उत्तीर्ण उम्मेदवारलाई आवश्यक प्रमाणपत्रसहित अन्तरवार्ताका लागि आउन शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकालेर जानकारी गराएको छ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्