Logo
७ बैशाख २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध  

काठमाडौं : काठमाडौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ ।

प्रहरीले बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–पक्राउ गरिएको बृद्धाबृद्धालाई बृद्धाश्रममा राखिने छ भने भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्