Logo
१२ बैशाख २०८१, बुधबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ करोडको भित्री वस्त्र लगाएर यी मोडलले गरिन् कामुक प्रदर्शन

चर्चीत हलिउडका एक मोडेल आफ्नो कामुक प्रदर्शन गरेकी छन् । मोडल एल्सा होस्कले हालै र्‍याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेर सबैलाई चाकित पारेकी छन्।

केहि दिन पहिले हलिउडको फेशन शो मा एल्सा होस्कले निकै महंगो बिकिनी लगाएर क्याट वर्क गरेकी थिइन् । जुन देखेर मानिसको होश उड्यो । सिल्भर कलरको सो बिकनीमा महंगो हिरा लगाइएको थियो ।

भिक्टोरिया सीक्रेट फेशन शोमा मोडल एल्सा होस्क संसारमै सबैभन्दा मुल्यवान बिकिनी लगाउने मोडल बनेकी छन् । ३० बर्षकी मोडलले ७१ क्यारेक्टको शुद्ध २१०० भन्दा ज्यादा हिराले बनेको बिकिनी र ब्रा लगाएकी थिइन् ।

सो बिकिनि र ब्रा बनाउन ३८ दिन लागेको थियो भने १ मिलियन अमेरीकी डलर अर्थात ११ करोड ३४ लाख रुपैयाँ खर्च भएको थियो । एल्साको सो खास बिकनीमा कयौ ग्लामरस तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एल्साले यस्तो अनौठो बिकनी लगाएको यो पहिलो पटक हो । एल्सा प्राय फरक प्रकारको बिकिनीमा र्‍याप बाकमा देखिन्छिन् । उनि स्वीडन मुलकी हुन् । उनले भिक्टोरिया सीक्रेट फेशन शोको लागि सन् २०११ मा पहिलफ पटक र्‍याप बाक गरेकी थिइन् ।

पछि २०१५ बाट भिक्टोरिया सीक्रेटको मोडल बनिन् ।

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्