Logo
१५ चैत्र २०८०, बिहीबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेलकुवामा जडान गरिएको सोलार पम्पबाट कृषक फैइदै-फाइदा (फोटोफिचर)

बारा जिल्लाको तेलकुवा स्थित युएनडिपीको सहयोगमा जडान गरिएको सोलार पम्पबाट स्थानीय किसानहरु निकै लाभाविंत भएका छन् । यसकै सहायताले स्थानीय किसानले कम्पनी खडा गरी ३० कट्ठा जमीनमा सामूहिक तरकारी खेती गरेका छन् ।

हेर्नुस् तस्विरहरु : 

युएनडिपीको सहयोगमा बारा जिल्लाको तेलकुवामा जडान गरिएको सोलार पम्प । यसकै सहायताले स्थानीय किसानले कम्पनी खडा गरी ३० कट्ठा जमीनमा सामूहिक तरकारी खेती गरेका छन ।
एक घर एक करेला’ अभियानको व्यानर देखाउँदै तेलकुवा, बाराका स्थानीय कृषक ।
सोलार पम्पबारे जानकारी दिँदै तेलकुवा कृषि कम्पनीका प्रबन्ध निर्देशक अरविन्द शाह । तस्वीरः तीर्थ भटृराई
कम्पनीद्वारा बाराको तेलकुवामा जडान गरिएको सोलार पम्पबाट भएको फाइदाबारे बताउँदै एक स्थानीय कृषक । तस्वीरः तीर्थ भटृराई
तेलकुवा कृषि कम्पनीबाट गरिएको सामूहिक खुर्सानी खेती । तस्वीरः तीर्थ भटृराई
बारा जिल्लामा तेलकुवा कृषि कम्पनीबाट गरिएको सामूहिक तरकारी खेती । तस्वीरः तीर्थ भटृराई

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्