Logo
६ बैशाख २०८१, बिहीबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबार सार्वजनिक विदा, तिनै तहका कार्यालय बन्द रहने

काठमाडौं : ल्योसार पर्वको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

तमुहरूको पर्व ल्योसारको अवसरमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै पुस १५ गते आइतबार गण्डकी प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको हो ।

उक्त बिदामा प्रदेशको सबै सरकारी कार्यालय बन्द रहेको छ । प्रदेश सरकारको निर्णय संघ अन्तरगतको कार्यालयहरुमा समेत लागू हुनेछ ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्