Logo
१२ बैशाख २०८१, बुधबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेवातालको सिन देखाउन रूख काट्दा बुकहोमले फाउण्डेसनलाई लाग्यो दशहजार जरिवाना

काठमाडौं : फेवातालको सिन देखाउन रूख काटेको भन्दै पोखरा महानगरपालिका-६ ले आयोजक संस्था बुकहोम फाउण्डेसनलाई जरिवाना तिराएको छ ।

बाराहीचोकस्थित फेवाताल किनारको ग्राउण्ड नेपाल ट्रस्टको अधीनमा रहेको छ । उक्त चौरमा आइएमई नेपाल लिट्रेचर फेस्टिभलको सातौ संस्करणका सम्पन्न भएको थियो ।

वडाध्यक्ष जगतबहादुर पाहारीले निकालेको वक्तव्यमा भनिएको छ, नेपाल ट्रस्टको अधीनमा रहेको उक्त ग्राउण्डमा फेस्टिभलका लागि भुलवशु रूख काटिएकोले दश हजार रूपैयाँ क्षतिपूर्तिबापत प्राप्त गरी यो भर्पाइ दिइएको छ ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्