Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुस ११ बाट संघीय संसदको हिँउदे अधिवेशन आह्वान

काठमाडौँ : संघीय संसदको बैठक बोलाइएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिँउदे अधिवेशन आह्वान गरेकी हुन् ।

अधिवेशन ११ पुस दिउँसो ४ बजे बस्ने गरी राष्ट्रपति भण्डारीले आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्