Logo
१३ बैशाख २०८१, बिहीबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको ‘यो झरीमा’ सार्वजनिक (गीतसहित)

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ ।

युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् ।

यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्