Logo
१३ बैशाख २०८१, बिहीबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्व सचिव शिशिर ढुंगानाको सरुवा, घिमिरेको कमब्याक, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं : सचिव शिशिर ढुंगानाको सुरुवा भए सँगै अर्थ मन्त्रालयमा राजश्व सचिव फेरिएका छन् । सचिव ढुंगानाको ठाउँमा अहिले लालशंकर घिमिरेलाई ल्याइएको छ ।

लालशंकर घिमिरे प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा थिए । अब उनको स्थानमा ढुंगानालाई पठाइएको छ । ढुंगाना लामो समयदेखि अर्थमन्त्रालयमा राजश्व सचिवका रुपमा कार्यरत थिए ।

घिमिरे भने यसअघि सहसचिव हुँदा अर्थ मन्त्रालयकै वैदेशि समन्वय महाशाखामा काम गरेका थिए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्