Logo
८ बैशाख २०८१, शनिबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री खान चढेको कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

बलिउड अभिनेत्री जरीन खान चढेको कार र मोटरसाइकल ठोक्किदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । अभिनेत्री खान चढेको कारसँग गोवामा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

टाउको डिवाइडरमा बजारिदा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो । अभिनेत्री खान भने सकुशल रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्