Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो शरीरमाथी ट्याक्टर चढाएर भैरहवामा शाहशीक प्रदर्शन (हेरौं तस्विरहरु)

भैरहवा : प्रदेश नम्बर ५ स्थित रुपन्देहीको भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसमा भईरहेको कुस्ती प्रतियोगितामा भारतीय पहलमान अलीले आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गरेका छन् ।

उनले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरेका छन् । कुस्ती महोत्सवको मुख्य आकर्षकको केन्द्र बन्दैं गएको छ ।

हेरौं तस्विरहरु : 

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्