Logo
१५ चैत्र २०८०, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाई गाडीको खरिदकर्तालाई हुन्डाई क्येर योजना

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई परिवारअन्तर्गत ‘हुन्डाई क्येर’ योजना ल्याएको छ ।

जसमा हरेक नयाँ हुन्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्यबिमा प्रदान गरिने उक्त कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्