Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्याजदर घटाउन राष्ट्र बैंकलाई महासंघको १८ बुँदे सुझाव

काठमाण्डौं : नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदरको अस्वाभाविक वृद्धि नियन्त्रणका लागि पहल गर्न केन्द्रीय बैंकलाई आग्रह गरेको छ ।

महासंघ अध्यक्ष भवानी राणाले माग र सुझाव समेटिएका १८ बुँदे ज्ञापन पत्र मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई बुझाइन् ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्