Logo
८ बैशाख २०८१, शनिबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमा आकस्मिक समस्या आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आकस्मिक समस्या आएपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्