Logo
८ बैशाख २०८१, शनिबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उमेरले भर्खरै १७ टेकेकी अर्चना मोडलिङ्गमा स्थापित, हेरौँ १४ आकर्षक तस्बिरहरु

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन । यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभएपनि मोडलिङ्गमा आउन धेरैनै सपोर्ट मिलेको उनको धारणा छ।

उमेरले भर्खरै १७ टेकेकी अर्चना अहिले ११ मा अध्ययन गर्दैछिन । ५ फिट २ ईन्च उचाईकी उनि म्युजिक भिडियो तथा र्याम्प शो को अवसर प्रतीक्षारत छिन ।

बिधालय स्तरमा हुने बिभिन्न कार्यक्रममा नबिराई आफ्नो कला प्रस्तुत गरेर स्कुलका सबैको मन जितेकी उनले मोडलिङ्गको माध्यमबाट देश(विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउछिन।

कमलादी, पुतलीसडक स्थित ‘आर्टिस्ट नेपाल स्टुडियोस’ मा फोटोसुट गरेकी उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन ।

 

हेरौँ १४ आकर्षक तस्बिरहरु

 

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्