Logo
८ बैशाख २०८१, शनिबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाँउघरको भजन-किर्तनमा गाईने ‘नरसिम्ह भजन’ अब युट्युबमा पनि

गाँउघरको भजन किर्तनमा गाइने नरसिम्ह भजन अब युट्युबमा पनि उपलब्ध हुने भएको छ । गायक तथा रचनाकार झोटन मेहताको संयाजनमा उक्त भजन किर्तन युट्युबमा उपलब्ध हुने भएको हो । बुढासुब्बा डिजिटलले अपलोड गरेको उक्त नरसिम्ह भजनको छयाङ्गकन भने सुनसरी स्थित इनरुवामा गरिइएको हो ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्