Logo
७ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ सय ५१ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक (पत्र सहित)

काठमाडौं : भोलि सोमबार नेपाल राष्ट्र बैंकले पाँच सय ५१ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।

राष्ट्र बैैंकका अनुसार जारी मिती २०७५ मंसिर २५ गते तोकिएको ट्रेजरी खरिद गर्नको लागि सो दिन अपरान्ह दुुई बजेसम्म आवेदन दिनुुपर्ने छ ।

सो मध्ये २८ दिने अवधिको ३ सय २५ करोड र ९१ दिने अवधिको २ सय २६ करोड रुपैयाँको ट्रेजरी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्