Logo
६ बैशाख २०८१, बिहीबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुग्न सफल, भारत आउट

काठमाडौं :  मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुगेकी छिन् ।

एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिएका छन् ।

टप ३० मा रहेकी शृंखला एसिया महादिपबाट टप १२ मा पुगेकी हुन् ।

उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका छन् ।

अब टप १२ बाट मिस वर्ल्ड छानिनेछ । शंखृलालार्इ मिस वर्ल्डकाे प्रमुख दाबेदारकाे रूपमा हेरिएकाे छ ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्