Logo
१२ बैशाख २०८१, बुधबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर कारोवार औषतमा सुखद, सातामा दुुई दिन ओरालो लागे पनि तीन दिन सन्तोषजनक रह्यो

काठमाडौं : यो साताको सेयर कारोवार औषमा सुुखद देखिएको छ । अघिल्लो हप्ता सेयर बजार लगातार ओरालोमा बितेको भएपनि यो साता भने सेयर बजार दुुई दिन ओरालो लागेपनि तीन दिन भने बढेको छ ।

यो साता सेयर बजार ५ दिन नै खुल्ला रहेको थियो । जसमध्ये साताको पहिलो, तेस्रो दिन सेयर बजार घटेपनि दोस्रो, तेस्रो र पाँचौं दिन सेयर बजारमा बढेको थियो ।

सोही आधारमा यो साता नेप्से परिसुचक ११ दसमलव २० दसमलव ८४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि २ सय ३८ दसमलव ३३ अंकमा पुुगेको छ ।

पहिलो दिन आईतबार नेप्से परिसुचक ११ दसमलव ३० दसमनलव ६३ अंकमा रहेकोमा सेन्सिटिभ दुुई सय ४० दसमलव २६ रहेको थियो ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्