Logo
११ बैशाख २०८१, मंगलबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा गरिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवासमेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत रहेको आरोपमा जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्