Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकले गर्यो लगानीमा अफर

काठमाडौं : बैंक तथा फाईनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी अफर गरेको छ ।

राष्ट्र बैंकले आज बिहीबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीको नाउँमा सार्वजनिक सुचना आव्हान गर्दे उक्त रकम लगानीको अफर गरेको हो ।

परिपक्व हुुने अवधि ३ सय ६६ दिन रहेको सो रकम यही पुस एकदेखि २०७६ मंसिर ३० गतेसम्मको लागि राख्न लागिएको हो । रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरले आगामी सोमबार अर्थात यही मंसिर २३ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्