Logo
१५ चैत्र २०८०, बिहीबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइक्रोले किचेर काठमाडौंमा तीन वर्षीया बालिकाको मृत्यु

काठमाडौं : माइक्रोले किचेर काठमाडौंमा एक बालिकाको ज्यान गएको छ । गोंगबुस्थित एक ग्यारेज बा १ ज ८४५९ नम्बरको माइक्रो निकाल्ने क्रममा किचेर ३ वर्षीया जिया यादवको घटनास्थलमै मृत्यु भएको हो ।

जिया झापा घर भइ गोंगबुमा डेरा गरी बस्दै आएका सोही ग्यारेजका कामदारकी छोरी हुन् । माइक्रो र चालकलाई अहिले नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्