Logo
८ बैशाख २०८१, शनिबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंका चोपडाको विवाह पार्टीमा पुगे प्रधानमन्त्री नरेन्द्र मोदी (हेर्नुस् तस्बिरहरु)

बलिउड अभिनेत्री प्रियंका चोपडा र अभिनेता निक जोनासको विवाह पार्टीमा पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।

दिल्ली स्थित होटेल ताजमा प्रियंका र निकको रिसेप्शनमा पुगेर प्रधानमंत्री मोदीले नव जोडीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री मोदीले प्रियंका र निकलाई नवजीवनको बधाईका अलावा कपलसँग हासो-ठटा समेत गरेका थिए ।

प्रधानमन्त्री मोदी रिसेप्शन शुरू भएको केही समयमा त्यहा पुगेका थिए ।

 

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्