Logo
१५ चैत्र २०८०, बिहीबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर-बजार : नेप्से बढ्दा कारोवार रकममा गिरावट

काठमाडौं : नेप्से बढे पनि आज मंंगलबार कारोवार रकम भने घटेको छ । नेप्से आज १० दसमलव २७ अंकले बढेर ११ सय ४२ दसमलव १ अंकमा पुुगेको भने सेन्सिटिभ २ दसमलव ६७ अंकले बढेर २ सय ४२ दसमलव ९३ अंकमा पुुगेको छ ।

एक सय ६१ कम्पनीहरुको ४ हजार ९१ वटा कारोवारमा १२ लाख २२ हजार १ सय ४४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा ट्रेडिङ र होटल समुहको कारोवार सुचक घटेर बाँकी समुहको कारोवार सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक सात दसमलव २२ अंकले बढेर १ हजार दसमलव ७१ अंकमा पुुगेकोमा २७ करोड ८४ लाख २० हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्