Logo
७ बैशाख २०८१, शुक्रबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक कर्णराज गिरिको ‘त्यही केटीले’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ : गायक कर्णराज गिरिको ‘त्यही केटीले’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत सार्बजनिक गरि सकेका गिरिको ‘त्यही केटीले’ बोलको गीतको भिडियोमा शिल्पा पोखरेल र दुर्गेश थापाको अभिनय रहेको छ ।

‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै दुर्गेशले सिल्पाको सुन्दरताको बयान गरेका छन् । गीतमा शब्द जीवन बिसीले लेखेका हुन् भने गायक कर्णराज गिरिले आँफै संगित भरेका छन् । क्रान्ती केसीले भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्