Logo
८ बैशाख २०८१, शनिबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक अभिनेत्री, जस्ले उतारिन आफुले लगाएको सबै कपडा (हेर्नुस् भिडियो)

टेलिभिजनमा विभिन्न टेलिशृङ्खलामार्फत बहुचर्चित अभिनेत्री सारा खानले एक म्यूजिक भिडियोको लागि सम्पूर्ण कपडा उतारेपछि अहिले भाइरल भएकी छिन् ।

भिडियोमा उनको ‘हट र बोल्ड’ अवतारले धेरैको आखाँ तानेको छ । उक्त भिडियो ‘ब्ल्याक हर्ट’ नामक म्यूजिक भिडियो हो । जुन भिडियो २२ नोेबेम्बरमा रिलिज भएको हो ।

सार्बजनिक टिजरमा साराका कपडा तथा उनको अभिनय साथै ‘न्यूड सीन’ पनि प्रशंसा भइरहेको छ । उनका प्रशंसकहरुले उनलाई उक्त अवतारमा देख्दा धेरै जनालाई विश्वास गर्न मुश्किल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्