Logo
१३ बैशाख २०८१, बिहीबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुर पनि सकारात्मक भएपछि आज राजपा अध्यक्षमण्डलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको बैठक आज बस्दैछ । बबरमहलस्थिट पार्टी मुख्यालयमा दिउँसो एक बजे अध्यक्षमण्डलको बैठक बस्न लागेको महासचिव केशव झाले जानकारी दिए । झाका अनुसार सबै सदस्यहरूको उपस्थिति रहनेछ ।

संयोजकबाट महन्थ ठाकुरलाई हटाएपछि यसअघि बस्न नसकेको बैठक आज बस्न लागेको हो । ठाकुरलाई हटाएपछि राजपाको नयाँ संयोजक राजेन्द्र महतो बनेका छन् ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्