Logo
७ बैशाख २०८१, शुक्रबार
(November 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एआईएका शिक्षकहरुले ल्याएको देउसी गीत लोकप्रिय (भिडियोसहित)

काठमाडौं : शिक्षकहरुले ल्याएको सङ्घीयतामैत्री देश चिनाउने देउसी गित लोकप्रिय बनेको छ ।

अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) का शिक्षकहरुले केहीसमयअघि ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चा कामाए ।

त्यसको सफलतापछि ल्याइएको सङ्घीयतामैत्री देश चिनाउने गित अहिले लोकप्रिय बनेको हो ।

स्कुल परिवारले तयार पारेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलामा सर्बधिक हेरिएको छ । गीतका शब्द सिर्जना स्कुलकै शिक्षक बिमल घिमिरे, खगेश्वर गिरी र कृष्णप्रसाद गैरेले गरेका छन् ।

(भिडियो)

प्रकाशित मिति: Nov 7, 2018

प्रतिक्रिया दिनुहोस्