Logo
१५ चैत्र २०८०, बिहीबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले पार्टीका ‘सेलेक्टेड’ नेतालाई मात्रै भेट्ने, बालुवाटारबाटै देश चलाउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् । सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।

२०६२/०६३ सालमा तत्कालिन् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बालुवाटारबाटै सरकारका कामकारबाही सञ्चालन गरेझैं अब ओलीले पनि केही समय बालुवाटारमै बसेर सरकारका काम सञ्चालन गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भएपनि केही समय भेटघाट तथा भीडभाडबाट टाढै बस्ने बुझिएको छ । उनले पार्टीको सचिवालयका सदस्यबाहेक केही समय अरुलाई नभेट्ने मनशाय बनाएका छन् । ओलीले कार्यतालिका बनाएर काम सुरु गरेका छन् ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्