Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री स्थापित एकाएक मुख्यमन्त्रीसँग भए नरम, मिलेर जाने प्रतिबद्धता

हेटौँडा : प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताएका छन् ।

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गरेका हुन् ।

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्