Logo
७ बैशाख २०८१, शुक्रबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिल र गिन्नीको बिबाह १२ डिसेम्बरमा

 एजेन्सी : दीपिका-पादुकोण र रणवीर सिंह पश्चात कमेडियन कपिल शर्माले पनि बिबाहको मिति सार्बजनिक गरेका छन्। आईएएनस खबरको अनुसार कपिलले १२ डिसेम्बर गिन्नीको होमटाउन जालन्धरमा बिबाह गर्ने भएका हुन् ।

गिन्नी परिवारको एक्ली छोरी हुन् । कपिलका अनुसार कपिलकि आमा र गिन्नीकि आमा बिबाह भब्य रुपमा गर्न चाहन्छन ।रिसेप्शन १४ डिसेम्बरको दिन हुने पनि बताईएको छ ।

प्रकाशित मिति: Oct 24, 2018

प्रतिक्रिया दिनुहोस्